काठमाडौँ । काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोलाबाट साइकलसहित एक पुरुषको शव फेला परेको छ। बिहीबार बिहान करिब ६:५० बजे काठमाडौँ महानगरपालिका–२९ क्षेत्रमा उक्त शव देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो। प्रहरीका अनुसार मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ स्थायी घर भई हाल शंखमुल बसोबास गर्दै आएका करिब ५० वर्षीय
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।