मन्त्रिपरिषद् बैठक बस्दै, बाढीपीडितबारे निर्णय हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक अहिले अपराह्न चार बजे सिंहदरबारमा बस्दैछ। बैठकमा बाढीपीडितलाई राहत र पुनर्निर्माणका लागि आवश्यक अध्यादेश ल्याउने विषयमा छलफल हुने बताइएको छ। बैठकबाट बाढीपीडितको राहत, पुनर्निर्माण तथा विपद्पछिको व्यवस्थापनबारे महत्वपूर्ण निर्णय हुनसक्ने एक मन्त्रीले बताएका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com