ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक, बन्दसत्र सर्‍यो

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज बिहान ९ बजे काठमाडौँको भृकुटीमण्डपमा बस्नेछ। साथै, पार्टीको महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमै सुरु हुँदैछ। प्रारम्भमा ७:३० बजेका लागि तय गरिएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com