गरिमा चौधरीका बुवा–आमालाई काठमाडौं ल्याइयो, गृहमन्त्रीसँग छलफल हुँदै

ग्लोबल नागरिक

काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई शनिबार काठमाडौं ल्याइएको छ। स्थानीय अभियन्तासहित उनीहरू सिमरा विमानस्थलबाट काठमाडौं आएका हुन्। � गरिमाको हत्यामा संलग्नलाई[ ... ]

एमालेमा नेतृत्व परिवर्तनको चर्चा चलिरहेका बेला पोखरेलले भने– ओली हटाउने पक्षमा छैनौँ

ग्लोबल नागरिक

काठमाडौं । नेकपा एमालका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन्। शनिबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले एमाले अहिले पार्टीलाई पुनः[ ... ]

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

ग्लोबल नागरिक

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । आज दिउँसो नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र०३–००१ख २७७३ नम्बरको बस र विपरीत[ ... ]

गरिमा चौधरीका बुवा–आमालाई काठमाडौं ल्याइयो, गृहमन्त्रीसँग छलफल हुँदै

काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई शनिबार काठमाडौं ल्याइएको छ। स्थानीय अभियन्तासहित उनीहरू सिमरा विमानस्थलबाट काठमाडौं आएका हुन्। � गरिमाको हत्यामा संलग्नलाई कारबाही र परिवारलाई न्यायको माग गर्दै स्थानीयस्तरमा आन्दोलन जारी छ।…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

बालबालिकाको गोपनीयता उल्लङ्घन मुद्दा सल्टाउन टिकटकले तिर्ने भयो ४० करोड डलर

काठमाडौं। टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्सले अमेरिकामा बालबालिकाको अनलाइन गोपनीयता उल्लङ्घनसम्बन्धी मुद्दा सल्टाउन ४० करोड अमेरिकी डलर तिर्न सहमति जनाएका छन्। अमेरिकी न्याय विभागसँग भएको सम्झौताअनुसार टिकटकले बालबालिकाको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com