काठमाडौं । नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको अभियोगमा पक्राउ परेका ज्योतिष पुस्कर खतिवडा धरौटीमा छुटेका छन् ।
काठमाडौं जिल्ला अदालतले २५ हजार धरौटीमा छाड्न दिएको आदेशअनुसार उनी रिहा भएका हुन् । नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरिरहेका बेला उनी १६ दिनअघि पक्राउ परेका थिए ।
प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार
प्रतिक्रिया