ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक गर्न सांसद सिंहको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक बनाउन आग्रह गरेका छन्।बिहिवार संसद बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।                                     

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com