बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं- १ फयालगाउँमा स्वास्थ्यकर्मी नहुँदा एक जना महिलाले स्वास्थ्य कार्यालय पुगे पनि बाटोमै बच्चा जन्माउन बाध्य भएकी छिन्। फयालगाउँ सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुँदा मुक्तिकोटकी कार्तिके विकले बाटोमै बच्चा जन्माएकी हुन्। सुत्केरी ब्यथाले चाँपेपछि उनी
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।