गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ। स्वास्थ्यमा असहज भएपछि अस्पताल भर्ना भएका मन्त्री श्रेष्ठलाई माइल्ड हर्टअट्याक भएको नेपाली राजदूतावासले जनाएको छ । बिआरआईको कार्यक्रमका लागि श्रेष्ठ बेइजिङमा रहेका छन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This