बलात्कार मुद्दामा हदम्याद हटाउन कानुन संशोधनको तयारी अन्तिम चरणमा पुगेको मन्त्री शर्माको भनाई

बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउने गरि कानुन संशोधनको तयारी अन्तिम चरणमा पुगेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले बताए ।आज (शुक्रबार) बिहान चितवनको भरतपुरस्थित विमानस्थलमा पत्रकारहरुसंगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।                     

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com