रामेछापमा एमालेले टुङ्ग्यायो उम्मेदवार

रामेछाप । नेकपा एमाले रामेछापले स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ। जिल्ला अध्यक्ष आनन्द श्रेष्ठका अनुसार एमालेबाट मन्थली नगरपालिकाको प्रमुखमा लव श्रेष्ठ र उपप्रमुखमा ईश्वरी बस्नेत, रामेछाप नगरपालिकाको प्रमुखमा रोशन पाख्रीन र उपप्रमुखमा सिता खत्री चयन भएका छन् । सुनापति

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This