राजा ज्ञानेन्द्र शाह र राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले दशैंको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्। शाहको सचिवालयका अनुसार शाहले दसैँको विजयादशमीका दिन सर्वसाधारणलाई बेलुका ४ बजे टीका लगाइदिनेछन्। सचिवालयका अनुसार राजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com