काठमाडौं । बाँकेको राप्ती नदीको कम्दी क्षेत्रमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी कार्य जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार डुडुवा गाउँपालिका–५ का ९ वर्षीय शुलभ रावतको शव आइतबार फेला परेको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।