हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको गठबन्धनबाट सत्ताको नेतृत्व सम्हालेका बानियाँले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता अनुरूप संसद् बैठक बोलाउन प्रदेशसभा सचिवालयमा औपचारिक जानकारी गराइसकेका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।