काठमाडौं। नेपाली कांग्रेसका सांसद निश्कल राईले सभामुख डोलप्रसाद अर्याललाई हिजो प्रतिपक्षमा हुँदा गरेको आन्दोलनको स्मरण गराउँदै दोहोरो मापदण्ड नअपनाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भने, “हिजो सत्तामा हुनेहरू प्रतिपक्षमा हुँदा बेल घेर्ने, बेलमा पलेटी कसेर बस्ने र पुस्तक पढ्ने गर्नुहुन्थ्यो ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।