प्रहरीले ल्यायो तीन वर्षे रणनीतिक योजना, प्रविधीमैत्री र नागरिक केन्द्रित सेवा

काठमाडौं। नेपाल प्रहरीले नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत सेवा रूपान्तरण गर्ने लक्ष्यसहित तीन वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मंगलबार उक्त योजना सार्वजनिक गरेका हुन्। नेपाल प्रहरीले आगामी तीन वर्षभित्र प्रविधीमैत्री रूपान्तरण र नागरिक केन्द्रित सेवालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com