काठमाडौं । संघीय संसद सचिवालयले आगामी चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहण कार्यक्रम तय गरेको छ । संविधानअनुसार नयाँ प्रतिनिधि सभा गठन भएपछि सोही प्रतिनिधि सभाले सभामुख निर्वाचित नगर्दासम्म सदस्यहरुमध्ये सबैभन्दा ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा संसद बैठक चलाउनु पर्छ । संसद सचिवालयले
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।