काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा अब कुनै पनि प्रकारको हिंसात्मक, तोडफोड र विध्वंसात्मक गतिविधि सह्य नहुने बताएका छन्। उनले नेकपा (एमाले) जनताको सुरक्षाको ग्यारेन्टीका रूपमा उभिने दाबी गर्दै नागरिकले अब डराउन नपर्ने स्पष्ट सन्देश दिएका छन्। राष्ट्रिय युवा संघ, नेपाल
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।