पूर्वसञ्चारमन्त्रीकाे चेतावनी : विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असन्तोष व्यक्त गरेका छन्। बास्कोटाले सामाजिक सञ्जालमा लेख्दै आफूले मन्त्री हुँदा सञ्जाल नियमनका लागि कानुन बनाउनुपर्ने कुरा उठाएको तर सरकारले त्यसको सट्टा देशलाई ‘उत्तर कोरिया’ बनाउन खोजेको टिप्पणी गरेका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com