संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडाको मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समितिको सभापतिका लागि औपचारिक रूपमा मनोनयन दर्ता गराएका छन्। पार्टीको सिफारिसअनुसार खतिवडाले उम्मेदवारी दर्ता गरेको कांग्रेस स्रोतले जनाएको छ। यसअघि खतिवडा प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति थिए। तर, निजामति विधेयकमा भएको विवादित छेडखानीपछि

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com