काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज साँझ ६ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ। बैठकमा सरकारका नियमित कार्यसञ्चालन तथा प्रशासनिक विषयहरूमा छलफल हुने जनाइएको छ। यसअघि प्रधानमन्त्री ओलीले दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।