काठमाडाैं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा लालवीर चौधरीलाई मान्यता नदिएपछि पार्टीभित्रको बहुमत केन्द्रीय सदस्यहरू आन्तरिक रणनीति तय गर्न छलफलमा जुटेका छन्। रेशम चौधरी पक्षका नेताहरूले आयोजना गरेको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएर लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको थियो। सो निर्णय आयोगमा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।