काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच लामो समयदेखिको आरोप–प्रत्यारोपलाई टुंग्याउँदै ‘भद्र सहमति’ भएको छ। अब एकअर्काविरुद्ध सार्वजनिक रूपमा टिप्पणी वा आक्षेप नगर्ने सहमति दुवै नेताबीच भएको हो। सोमबार बिहान आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाल, खनालसहितका नेताहरू सहभागी छलफलमा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।