काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीच आज निर्धारित संयुक्त बैठक स्थगित भएको छ। सभामुख घिमिरेले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाएका थिए। तर कार्यव्यस्तताका कारण तय भएको समयमै बैठक बस्न नसकेपछि त्यसलाई स्थगित गरिएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिएका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।