काठमाडौंमा १ लाख २० हजार क्याप्सुल लागुऔषधसहित तीन पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले भारतबाट अवैध रूपमा नेपालमा लागुऔषध भित्र्याई बिक्री–वितरण गर्दै आएको विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बारा

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com