निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई जनाको शव फेला

दाङ । दाङको तुलसीपुरमा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई जनाको शव फेला परेको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–६, रजौरास्थित मनिराम चन्दको निर्माणाधीन घरको खाली पानी ट्याङ्कीभित्र बुधबार दुई जना मृत अवस्थामा भेटिएका हुन्। प्रहरीका अनुसार प्रारम्भिक

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com