रोशीमा बाढीकाे जाेखिम : बिपी राजमार्ग बन्द

काभ्रेपलाञ्चोक । बुधबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग बिहीबार बिहान ८ः३० बजेदेखि सञ्चालनमा आएको थियो । त्यसको पाँच घण्टा नबित्दै राजमार्ग बन्द गराइयो र पुनः तीन घण्टापछि खुलाइयो । दिउँसो वर्षा हुन थालेपछि रोशी खोलामा सम्भावित बाढीको जोखिम बढ्नसक्ने भन्दै राजमार्ग बन्द गरिएको हो । हालका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com