काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीसँग उच्चस्तरीय बैठक बस्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने उक्त बैठकमा सरकारका राष्ट्रिय प्राथमिकता, सम्बन्धित निकायहरूको कार्यक्षेत्र, कार्यक्रम कार्यान्वयनको अवस्था तथा बजेट व्यवस्थापनबारे विस्तृत छलफल हुने जनाइएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।