पोखरा । बागलुङको ताराखोला गाउँपालिकामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको घरमाथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। प्रहरीका अनुसार निरन्तरको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो खसेको थियो। पहिरो रोकाको सुत्ने कोठामा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।