महाधिवेशन विवाद टुंग्याउन कांग्रेस शीर्ष नेताहरू आज फेरि छलफलमा

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको समय निर्धारणबारे चलिरहेको विवाद समाधान गर्न शीर्ष नेताहरू आज फेरि पनि छलफलमा बस्ने भएका छन्। सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री निवासमा भेटघाट गर्ने तय भएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com