काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका छन्। शुक्रबार साँझ सिंहदरबार पुगेका प्रसाईंले गृहमन्त्रीसँग करिब एक घण्टा छलफल गरेका थिए। भेटमा देशको वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिबारे विस्तृत रूपमा कुराकानी भएको बताइएको छ। प्रसाईं नेतृत्वको अभियानले मंसिर
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।