ट्याङ्करको ठक्करबाट कांग्रेस महाधिवेशन प्रतिनिधि कार्कीको मृत्यु

काठमाडौं । काठमाडौँको जडीबुटीमा ट्याङ्करको ठक्करबाट नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु भएको छ । शुक्रबार भक्तपुरतर्फ जाँदै गरेको बा.९३ प ७६७८ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको इन्धन ट्याङ्करले पछाडिबाट ठक्कर दिँदा ३९ वर्षीया कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This