ओखलढुंगाको एक मतदान केन्द्रमा मतदाता गएनन् : अस्पताल नबनेपछि बहिष्कार

काठमाडौं। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सहिद स्मृति आधारभूत विद्यालयको मतदान केन्द्रमा दिउँसो साढे १२ बजेसम्म एक जना पनि मतदाता मतदान गर्न पुगेका छैनन् । उक्त केन्द्रमा नाम दर्ता भएका ७०१ जना मतदातामध्ये कसैले पनि मताधिकार प्रयोग गरेका छैनन् । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com