मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार

रौतहट । रौतहटमा मनि ट्रान्सफरमा लुटपाट भएको छ। मोटरसाइकलमा आएका तीन जना हतियारधारी लुटेराहरुले गोली प्रहार गरी  लुटपाट गरेका हुन्। भारतसँग सीमा जोडिएको परोहा नगरपालिका- ९ खापचोकस्थित मनिट्रान्सफरमा शुक्रबार दिउँसो लुटपाट भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले करिब ५२ लाख

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com