काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई आजै पद तथा गोपनीयताको शपथ गराएर सर्वोच्च अदालतको पदबहाली गराउने तयारी गरिएको छ। संवैधानिक परिषद्ले गत वैशाख २४ गते डा. शर्मालाई सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको थियो। त्यसपछि संसदीय सुनुवाइ समितिमा उनीविरुद्ध १६ वटा उजुरी परेका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।