नीति तथा कार्यक्रममाथिको छलफल ६ घण्टामा सीमित गर्नु संसद्को अपमान : अर्जुननरसिंह केसी

काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई केवल ६ घण्टामा सीमित गर्नु संसद्को अपमान भएको बताएका छन्। प्रतिनिधिसभामा बिहीबार भएको छलफलमा भाग लिँदै उनले विगतमा नीति तथा कार्यक्रममाथि कम्तीमा तीन दिनदेखि एक सातासम्म गम्भीर बहस हुने परम्परा रहेको स्मरण गराए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com