दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा संखुवासभाका दुई नेतासँग स्पष्टीकरण माग गरेको छ। समितिले कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का र संखुवासभा जिल्ला कार्यसमितिका सचिव कुमारबाबु अधिकारीलाई पाँच दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो। अनुशासन

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com