काठमाडौं । इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानका गुप्तचर मन्त्री इस्माइल खातिब मारिएको दाबी गरेका छन्। “हिजो राति, इरानका गुप्तचर मन्त्री खातिबलाई पनि हटाइयो,” काट्जले एक विज्ञप्तिमा भने। इरानले यसबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। यद्यपि, इजरायली मिडियाले रक्षा मन्त्रालयका स्रोतहरूलाई उद्धृत गर्दै इस्माइल खातिब निशाना
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।