इतर समूहको भेलामा सिटौलाको चेतावनी : ‘जे गर्ने हो, जेठ १० भित्रै गरौं’

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको एकता सुदृढ गर्ने उद्देश्यसहित कोशी प्रदेशस्तरीय भेला विराटनगरमा आयोजना गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व सूचना, सञ्चार तथा प्रचार विभाग संयोजक मीन विश्वकर्माको पहलमा मंगलबार सम्पन्न उक्त भेलामा विभिन्न समूहका नेताहरू सहभागी भएका थिए ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com