काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची तोकिएको समयभित्र बुझाउन नसकेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहानसम्म पनि सूची बुझाउन नसकिएको स्वीकार गरेका छन्। मंगलबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने, ‘हामी अहिले निर्वाचन आयोगभन्दा बाहिर छौं र काम टुंग्याउँदैछौं।’ किन ढिलाइ भयो कांग्रेस?
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।