ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले जिल्लाको मिरिङदेन गाउँपालिका–४ लिङ्तेपस्थित मतदान केन्द्रमा बुथ कब्जा गरी अस्वाभाविक रूपमा मतदान गराइएको आरोप लगाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार वीरेन्द्र श्रेष्ठले मुख्य निर्वाचन अधिकृतलाई पत्र पठाउँदै उक्त वडामा व्यापक धाँधली भएको दाबी गरेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।