प्रधानन्यायाधीश राउत अस्वस्थ

काठमाडाैं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन्। उनको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचार भइरहेको छ। सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उनी अस्पताल भर्ना भएका हुन्। जानकारी अनुसार उनी ज्वरोबाट पीडित छन्। रासस

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com