देउवाको कारबाहीपछि गगन थापा- ‘हामी नै आधिकारिक कांग्रेस हो, रुख र चारतारे झन्डा हामीसँग छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व चयन प्रक्रिया अघि बढ्ने बाटो खुलेको बताएका छन् । शेरबहादुर देउवा समूहको केन्द्रीय समितिको बैठकले आफू, अर्का महामन्त्री विश्वप्रकाश शर्मा लगायतलाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com