काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका थप एक जनाको निधन भएको छ। नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ का ३६ वर्षीय लक्ष्मण राईको उपचारका क्रममा मृत्यु भएको हो। गत भदौ २४ गतेको प्रदर्शनका क्रममा टाउकोमा गोली लागेका राईलाई तत्कालै बालाजुबाट उद्धार गरी ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। लगातार
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।