काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यसअघि जारी कर्फ्यू आदेश हटाएको जानकारी दिएको छ।

शुक्रबार काठमाडौं महानगरपालिकाको बानेश्वर तिनकुने क्षेत्रमा लागू भएको कर्फ्यू शनिबार (आज) बिहान ७ बजेसम्म तोकिएको थियो।

यो क्षेत्रमा आवतजावत, भेला, जुलुस र सभा गर्न नपाउने नियम थियो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आवस्था सामान्य भएसँगै यो आदेश आज बिहान ७ बजेदेखि स्थगन गरिएको छ।

 

प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com