दाङ । लागूऔषध कारोबारमा संलग्न ‘आन्टी’ भनेर परिचित एक महिला तुलसीपुरमा पक्राउ परेकी छन्। लामो समयदेखि लागूऔषध आपूर्ति गरिरहेकी तुलसीपुर उपमहानगरपालिका-८, दूधेनाकी ५३ वर्षीया तिलकुमारी विश्वकर्मालाई आइतबार प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीका अनुसार, लागूऔषध दुर्व्यसनीहरूले ‘आन्टी’ भनेर चिन्ने विश्वकर्मालाई
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।