काठमाडौ । नेपाल सरकारको गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्रका अवसरमा भोलि शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा आज जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको हो। मन्त्रालयले नेपाल राजपत्रमार्फत ईदको बिदा व्यवस्था गरिएको उल्लेख गर्दै मुस्लिम आयोगबाट प्राप्त सूचनाअनुसार
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।