अख्तियारको वार्षिक समीक्षा: ३३ हजारभन्दा बढी उजुरी, ९९० जनाविरुद्ध १७५ भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा ३३ हजार ३२८ नयाँ उजुरी प्राप्त भएको जनाएको छ। अघिल्लो वर्षबाट सरेका उजुरीसमेत जोड्दा आयोगले कुल ४० हजार ६५१ उजुरीमाथि काम गरेको जनाएको हो। आयोगका अनुसार ३२ हजार ७९९ उजुरी (८०.६८ प्रतिशत) फर्छ्योट गरिएको छ

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com