काठमाडौ । हुम्लामा भारी हिमपात भएको छ। सदरमुकाम सिमकोटसहित नाम्खा गाउँपालिका प्रभावित भएको हो। मंगलबार साँझदेखि हिमपात सुरु भएको स्थानीयहरूले बताएका छन्। हिमपातले कृषकहरूलाई राहत दिएको छ। तर चिसो बढेपछि जनजीवन कष्टकर बन्न थालेको छ। उता बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ। जिल्लाका उच्च
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।