एजेन्सी । इरान र अमेरिकाबीच बढ्दो तनावकै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्। भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यसबारे जानकारी दिँदै दुई नेताबीच मध्यपूर्वको पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफल भएको बताएका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।