पोखरा । जेन–जी आन्दोलनका क्रममा पोखराको लेकसाइडस्थित बरपिपल रिसोर्टमा आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जना पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा रूपक नेपाली (२९), खड्कबहादुर थापा (४२), खुमराज गुरुङ (३२), नवराज खड्का (४७) र एलिसा गुरुङ (२७) रहेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।